प्रत्यक्ष निर्वाचित कार्यकारी उपयुक्त छैन: अध्यक्ष नेपाल

२० चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान नहुने…

संविधान र अहिलेको व्यवस्था नै समाजवादको बाधक भएको छ : उपेन्द्र यादव

२० चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधान र अहिलेको व्यवस्था…

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

२० चैत्र, सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन्। आज सम्पन्न मतगणनामा…

सदनमा उठेका विषयहरुको जवाफ सदनमै उभिएर दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

२० चैत, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा उठेका विषयहरुको जवाफ सदनमै उभिएर दिन…

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

२० चैत, काठमाडौं । नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले…

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बागमती प्रदेशका अध्यक्षहरुलाई गरिन पार्टीबाट निष्कासन

२० चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन…

समाजवादी मोर्चा, नेपालले आज अन्तरक्रिया कार्यक्रम गर्दै

२० चैत, काठमाडौं । समाजवादी मोर्चा, नेपालले आज अन्तरक्रिया कार्यक्रम गर्दैछ । मोर्चाले आज काठमाडौंको प्रदर्शनीमार्गस्थित…

१५ हजार घुस लिएको अवस्थामा रोजगार विभागका लेखापाल विरुद्ध मुद्दा दायर

१९ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत लेखापाल प्रमोद निरौला…

रेशम चौधरी दम्पतीबीचको विवादले पार्टीको बैठकमा कुटाकुट

१९ चैत,काठमाडौं। रेशम चौधरी दम्पतीबीचको विवादले पार्टीको बैठकमा कुटाकुट भएको छ। अनामनगरस्थित नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा…

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जना पक्राउ

१९ चैत, काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट…