विश्वासको मत लिने विषयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेट

२८ फागुन, काठमाडौं । विश्वासको मत लिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष…

अभिनेत्री रेखा थापालाई पुत्रीलाभ

११ फाल्गुन, काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी…

२२ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठक सुरु गर्दै उनले दलहरुबीचको एकताको विषय उठाएका हुन् । सभामुख घिमिरेले चालु अधिवेशनदेखि संसदलाई प्रभावकारी क्रियाशील र जीवन्त बनाउन केही नयाँ अभ्यास गर्न लागेको जानकारी गराए । यो अधिवेशनदेखि संसदीय गतिविधि समयवद्ध सञ्चालन गर्न कार्यतालिका लागू गर्ने र यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने उनले बताए ।

प्रतिनिधिसभाको बितेका दुई अधिवेशनमा संसद नियमावली निर्माण र संसदीय समितिले पूर्णता पाएको भन्दै उनले अब संसदीय गतिविधि सहज ढंगले अघि बढ्ने आशा व्यक्त गरेका छन् । गत अधिवेशनमा जम्मा एउटा कानुन बने पनि धेरै कानुन निर्माणको तयारी भइरहेकाले आगामी दिनमा धेरै काम हुने सभामुख घिमिरेले बताए ।

बालाजु जेसीजको आठौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

१७ माघ, काठमार्डौं । बालाजु जेसीजको आठौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको…

देश बर्बाद हुन लागीसक्यो मिसन ८४ भनेर बस्ने अवस्था छैन : अध्यक्ष ओली

४ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था…

१९औँ शिखर सम्मेलनमा सहभागी हुन युगान्डा तर्फ उडे प्रधानमन्त्रि

४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी…

वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको छ : अध्यक्ष ओली

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको…

शान्ति सम्झौता भएको १७ वर्ष  : पीडित निर्दोषका परिवारले के पाए ?

५ मंसिर, काठमाडौं । नेपाल सरकार र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बीच सशस्त्र सङ्घर्ष अन्त्यका लागि…

सामन्ती तत्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन : प्रधानमन्त्री प्रचण्ड

१ मंसिर, तनहुँ । तनहुँको आबुखैरनीमा आय‍ोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री…

केही दिनभित्रै प्रहरी ऐन आउँछ र प्रदेशसँग लाठी हुन्छ : प्रचण्ड

१ मंसिर, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारका लागि आवश्यक प्रमुख प्रहरी समायोजन ऐन,…