नेपालविरुद्ध बंगलादेशले गर्‍यो पहिलो गोल

सेयर गर्नुहोस्

काठमाडौं, ११ असोज

दशरथ रंगशालामा जारी नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेलमा बंगलादेशले नेपालविरुद्ध पहिलो गोल गरेको छ ।

खेलको दोस्रो हाफ जारी रहँदा बंगलादेश ३-१ ले पछि परेको हो । नेपालका लागि अञ्जन विष्टले ह्याट्रिक गरेका छन् । उनले तीनै गोल पहिलो हाफमा गरेका हुन् । बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको छ । अहिले खेल जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *