मार्शल ल लागू गर्न युक्रेनी राष्ट्रपतिको आदेश

सेयर गर्नुहोस्

मस्को–युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्लाई मार्शल ल लागू गर्न आदेश दिएका छन् ।
राष्ट्रपतिको आदेशपछि परिषद्ले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । परिषद्ले निर्णय गरेपछि देशभर मार्शल ल लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *