नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल बर्खास्त

सेयर गर्नुहोस्

मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

पौडेललाई सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसेको मन्त्रिपरषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *