एक सातादेखि हराएका बालक मृत भेटिए

सेयर गर्नुहोस्

धनुषामा एक सातादेखि हराइरहेका एक बालक मृत अवस्थामा फेला परेका छन् ।

१७ जेठदेखि हराइरहेका ६ बर्षीय बालक राँकी बरही जनकपुरधाम उपमहानगरपालिका २२ बसहियास्थित दूधमती नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कर्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बालकको शव सडेको अवस्थामा फेला परेको जानकारी दिए ।

कपुरधाम उपमहानगरपालिका–८ मा त्रिपाल टाँगेर बस्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *