ब्राजिलको सानदार जित

सेयर गर्नुहोस्

काठमाडौं, १२ असोज

ट्युनिसियालाई ५–१ले  हराउँदै ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ ।

बुधबार बिहान ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरे । यस्तै, रिचार्लीसन, नेयमार र पेड्रोले समान एक एक गोल गरे । ट्युनिसियाका मोन्टासर तल्वीले एक गोल फर्काए ।

कतार फिफा विश्वकप २०२२ को तयारी लागि ब्राजिलले मैत्रीपुर्ण खेल खेलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *