पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाललाई ३-० गोलको अग्रता

सेयर गर्नुहोस्

काठमाडौं, ११ असोज

बंगलादेशविरुद्ध नेपालले पहिलो हापमा तीन गोलको अग्रता लिएको छ । २० मिनेटको फरकमा नेपालका नअञ्जन विष्टले ह्याट्रिक गरेका हुन् ।

साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा १७औं मिनेटमा विष्टले पहिलो गोल गरेका थिए। त्यसको १० मिनेटपछि नै उनले थप एक गोल दुई गोल थपे । त्यसको १० मिनेटमा पुन: उनले तेस्रो गोल गरेका हुन् । जवाफमा बंगलादेशले भने गोल गर्न सकेको छैन ।

यो विष्टको १०औं अन्तर्राष्ट्रिय गोल हो । नेपालले बंगलादेशविरुद्ध २४औं खेल खेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *