पहिरोका कारण चतारा बराह सडकखण्ड अवरुद्ध

सेयर गर्नुहोस्

सुनसरी, १३ असोज

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सडकमा पहिलो खसेका कारण चतारा बराह सडकखण्ड अवरुद्ध भएको छ ।

पहिलो बिहीबार विहान खसेको प्रहरीले जनाएको छ ।

पहिरो हटाउन पहल भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *