दशैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन

सेयर गर्नुहोस्

काठमाडौं, १३ असोज
दशैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ ।

शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आईतबार, असोज २३ गते भने दशैंको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउनेछन् ।

दशैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *