सानिमा लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने

सेयर गर्नुहोस्

काठमाडौं, ११ पुस । सानिमा लाइफ इन्सुरेन्स कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *