एकीकृत समाजवादी पोलिट्ब्युरो बैठक सुरु

सेयर गर्नुहोस्

काठमाडौं, १८ पुस । नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु भएको छ । जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिए ।

कांग्रेससहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *