प्रधानमन्त्रीले गरे गोरखा महोत्सव उद्घाटन (फोटो फिचर)

सेयर गर्नुहोस्

काठमाडौं, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११औँ गोरखा महोत्सवको उद्घाटन गरेका छन् । काठमाडौंबाट हेलिकप्टरमार्फत गोरखा पुगेका उनले महोत्सवको उद्घाटन गरेका हुन् ।

तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *