गाजाका २२ लाख मानिसहरूलाई तत्काल खाद्य सहायता चाहिन्छ : डब्लूएफपी

सेयर गर्नुहोस्

५ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले गाजा पट्टीमा २२ लाख मानिसहरूलाई खाद्य सहायता चाहिएको बताएको छ । ‘खाद्य प्रणालीहरू ध्वस्त हुँदै छन् र खाँचोमा परेकाहरूलाई इन्धन, ग्याससहित खाद्य सामग्री तत्काल आवश्यक परेको विश्व खाद्य कार्यक्रमले भनेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *