गृहपृष्ठ

अर्थ खबर

२५.८८ अंकले बढ्यो नेप्से परिसूचक

६ कार्तिक, काठमाडौं- – हप्ताका सुरुआती २ दिन आईतबार र सोमबार घटेको शेयर बजार नेप्से परिसूचक मंगलबार उकालो लागेको छ ।नेप्से परिसूचक आईतबार ४७.४४ अंक र सोमबार ५७.९९ अंकले घटे…

शिक्षा

माल्दिभ्सद्वारा पोस्ट ग्र्याजुएट मेडिकल शिक्षा दिन नेपालसँग प्रस्ताव

९असोज,काठमाडौं –माल्दिभ्सले आफ्ना नागरिकलाई पोस्ट ग्र्याजुएट मेडिकल शिक्षा दिन नेपालसँग प्रस्ताव गरेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण क्षेत्रका मन्त्रीहरुको १२ औं उच्चस्तरीय बैठकपछि…

मनोरन्जन खबर

अनमोल सर्वोत्कृष्ट नायक,केकी सर्वोत्कृष्ट; इन्फा अवार्ड

 ३१भाद्र, काठमाडौं- यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) मा अनमोल केसी सर्वोत्कृष्ट नायक र केकी अधिकारी सर्वोत्कृष्ट नायिका घोषित भएका छन् । बेलायतको लण्डनमा शनिबार साँझ उनीहरुलाई अवार्ड वितरण गरिएको…

स्वास्थ्य

केएमसीका इन्टर्न डाक्टरहरुको आन्दोलन तीन दिनका लागि स्थगित

७ कात्तिक, काठमाडौं-  काठमाडौं मेडिकल कलेज (केएमसी) का इन्टर्न डाक्टरहरुको आन्दोलन तीन दिनका लागि स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित भएको छलफलपछि अस्पताल…

खेलकुद

साम्बालाई आज नेपालको तर्फबाट साफमा सर्वाधिक गोल गर्ने मौका हुनसक्छ

१४ कार्तिक,काठमाडौं- साबित्रा भण्डारीलाई आज नेपालको तर्फबाट साफमा सर्वाधिक गोल गर्ने मौका आएको छ।साफ महिला च्याम्पियन्सिप अन्तर्गत नेपाल र बंगलादेश बिच बुधबार साँझ ६ः३० बजे हुने  फाइनल खेलमा भण्डारीलाई नेपालको…

रोचक खबर

के हो श्री केश तेलको वास्तबिकता ?

२९ जेठ, काठमाडौं । करिब ३/४ बर्ष अगाडीमात्र नेपालमा उत्पादन भएको सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको यतिबेला जताततै चर्चा भईरहेको छ । नेपालमै उत्पादन भएको बिभिन्न ३२…

सुचना प्रविधि

सरकारले सुचना प्रविधि सम्बन्धी कम्पनीलाई निशुल्क कार्यलय उपलब्ध गराउने

१५ जेठ, काठमाडौं । सरकारले सूचना प्रविधि सम्बन्धी कम्पनीलाई निःशुल्क कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ । काठमाडौं र बुटवलमा सरकारी भवनलाई सूचना प्रविधि पार्क बनाउने र त्यहाँ आईटी कम्पनीहरूलाई…

टप टपिक

जड्याहा यात्रुले विमान परिचरको औँला टोकिदिए

एजेन्सी जाकार्ता, १ कात्तिक एउटा अचम्मको घटनामा इन्डोनेसियाको राजधानी जाकार्ताका लागि टर्किस एयरलाइन्सको विमानलाई मादक पदार्थ सेवन गरी उडान परिचरहरूसँग झगडा भएपछि आपतकालीन अवतरण गर्न बाध्य पारिएको छ । उक्त…

लेख/साहित्य

आधा सत्य अनि आधा झुटो..!

निशा लामगादे, काठमाडौं  ।  शब्दहरू सधैँ विश्वासिलो हुन्छन्, व्यवहारिकता आधा काँचो हुन्छ विभेद विवेकले मात्र नहट्ने विद्रोहले बिसेक हुन नसकेको घाउ कतिन्जेल हो आलै रहने..! सिपालु हुन्छन् जो, श्रम कमाउनु…