कर्णाली प्रदेशसभामा संसदीय दलको नेता छान्न एमालेको बैठक सुरु

सेयर गर्नुहोस्

सुर्खेत, १३ पुस । एमाले कर्णाली प्रदेशको बैठक सुरु भएको छ । कर्णाली प्रदेशसभामा एमालेको तर्फबाट संसदीय दलको नेता छान्न बैठक सुरु भएको केन्द्रीय सदस्य डम्बरबहादुर सिंहले जानकारी दिए । संसदीय दलमा दुई जनाको दाबी छ ।

बैठकमा कर्णाली प्रदेशका केन्द्रीय सदस्यको समेत सहभागीता रहेको सिंहले बताए ।

Leave a Reply

Your email address will not be published.