नेपाल तथा अन्तराष्ट्रिय जगतका खेलकुद खबरहरु।

यूरोपा लिग फुटबलमा एसी मिलानको विजयी सुरुवात

एसी मिलानले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको समूह एचको पहिलो खेलमा सेल्टिकलाई ३(१ ले पराजित गर्दै मिलानले विजयी सुरुवात गरेको हो ।आवे मैदानमा भएको…

Continue Reading यूरोपा लिग फुटबलमा एसी मिलानको विजयी सुरुवात

आईपीएलमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गर्दै चौथो जित हात पा-यो

आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले चौथो जित हात पारेको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत दुबईमा बिहीबार राति भएको खेलमा मनिस पाण्डे र विजय शंकरको उत्कृष्ट प्रदर्शनमा हैदराबादले राजस्थानलाई ८ विकेटले…

Continue Reading आईपीएलमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गर्दै चौथो जित हात पा-यो

आइपिएलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैंगलोरको सहज जीत

यूएईमा जारी इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सहज जीत हात पारेको छ । सातौं जीत निकाल्ने क्रममा उसले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हरायो…

Continue Reading आइपिएलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैंगलोरको सहज जीत

रियल म्याड्रिड युक्रेनी क्लब शख्तर डोनेटस्कसँग ३-२ गोल अन्तरले पराजित

युइएफए च्याम्पियन्स लिग अन्तर्गतको समूह चरणको पहिलो खेलमा रियल म्याड्रिड पराजित भएको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिड युक्रेनी क्लब शख्तर डोनेटस्कसँग ३-२ गोल अन्तरले पराजित भएको हो। शख्तरको जितमा…

Continue Reading रियल म्याड्रिड युक्रेनी क्लब शख्तर डोनेटस्कसँग ३-२ गोल अन्तरले पराजित

च्यापियन्स लिग अन्तर्गत खेलमा चेल्सी र सेभिया बराबरीमा रोकिए

च्यापियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा प्रिमियर क्लब चेल्सी स्पेनिस क्लब सेभियासँग बराबरीमा रोकिएको छ। चेल्सीको स्टाम्फडे ब्रिजमा सम्पन्न खेलमा दुवै टिमले गोलरहित बरबरी खेल्दै अंक बाँडेका हुन्। सेभिया…

Continue Reading च्यापियन्स लिग अन्तर्गत खेलमा चेल्सी र सेभिया बराबरीमा रोकिए

यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा म्यानचेस्टर युनाइटेडले पिएसजीलाई पराजित गरेको छ । गएराती सम्पन्न पिएसजीको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले पिएसजीलाई २(१ गोल अन्तरले जित हासिल गरेको हो…

Continue Reading यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित

आइपिएलमा पञ्जाबको तेस्रो जित, दिल्लीलाई पाँच विकेटले पराजित

किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ। मंगलबार राति भएको खेलमा पञ्जाबले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गरेको हो। पञ्जाबको यो लगातार तेस्रो जित…

Continue Reading आइपिएलमा पञ्जाबको तेस्रो जित, दिल्लीलाई पाँच विकेटले पराजित

इंग्लिस प्रिमियर लिगमा वल्भ्सले लिड्सलाई १–० ले हरायो

इंग्लिस प्रिमियर लिगमा वल्भ्सले लिड्सलाई पराजित गरो छ । वल्भ्सले लिड्समाथि उसकै मैदानमा १–० को जित निकालेको हो । इलान रोड लिड्स वेस्ट योर्कसायरमा सोमबार राति भएको खेलमा वल्भ्सलाई जिताउन…

Continue Reading इंग्लिस प्रिमियर लिगमा वल्भ्सले लिड्सलाई १–० ले हरायो

आईपीएलमा चेन्नईलाई ७ विकेटले पराजित गर्दै राजस्थानको चौथो जित

राजस्थान रोयल्सले आईपीएल टी-ट्वान्टी क्रिकेटमा चौथो जित निकालेको छ । अबुधाबीमा सोमबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौथो जित निकालेको हो ।…

Continue Reading आईपीएलमा चेन्नईलाई ७ विकेटले पराजित गर्दै राजस्थानको चौथो जित

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले लेस्टर सिटीलाई १–० ले हरायो

एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शत प्रतिशत जित दर्ता गर्ने क्रममा लेस्टर सिटीमाथि १–० को रोमाञ्चक जित निकालेको छ । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रस बार्कलेले गोल गरेपछि…

Continue Reading इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले लेस्टर सिटीलाई १–० ले हरायो